बाैद्ध साहित्य, कर्मस्थानचार्य एवं प्रथम पहेलोे चीवरधारी श्रामणेर प्रब्रजित महाप्रज्ञाको आत्माकथा ।
महाप्रज्ञाको आत्मकथाको जानकारी लिन चाहनेहरुलाई ।
बाैद्ध साहित्य, कर्मस्थानचार्य एवं प्रथम पहेलोे चीवरधारी श्रामणेर प्रब्रजित महाप्रज्ञाको आत्माकथा ।
महाप्रज्ञाको आत्मकथाको जानकारी लिन चाहनेहरुलाई ।
मानिसहरूकाे जन्ममा १८ वटा लक्षण र विराग मार्ग बारे प्रकाश पारिएकाे ।
अष्टादश र विरागमार्गकाे बारेमा जान्न इच्छुक पाठकहरू ।
बाैद्धऋषि महाप्रज्ञाकाे पाण्डुलिपि र भाषा शैलीलाई जस्ता काे त्यस्तै स्वरुपमा प्रस्तुत गरिएकाे यस पुस्तकमा बिशेष गरी तृष्णा, प्रज्ञाेपाय, अविद्या परिचय र अन्य बिषयहरु समावेश गरीएका छन् । यस पुस्तकमा गद्य र पद्य दुबै शैलीबाट भगवान बुद्धका उपदेशहरुलाई समावेश गरीएका छन् ।
बुद्धकाे शिक्षा ग्रहण गर्न चाहनेहरु सम्पूर्ण ब्यत्तिलाई उपयुत्त हुन्छ।
ललितविस्तर ग्रन्थकाे आधारमा बुध्द जीवनीलाइ पद्यशैलीमा व्याख्या गरिएकाे ।
काव्य साहित्यमा दिलचस्पी हुने व्यक्तिहरूकाे लागि उपयाेगी ।
बुद्धकाे मुख्य शिक्षा चतुआर्यसत्यलाइ कविताकाे माध्यमबाट प्रस्तुत
चतुआर्यसत्य बारे जान्न इच्छुकहरू ।
चारआर्य सत्यकाे व्याख्या र आफ्नाे मनकाे क्लेशलाइ पहिचान गरी त्यसलाइ दमन गर्न गद्य कविताकाे माध्यमबाट बुझाउने काेशिस।
चार आर्यसत्यकाे विषयमा जान्न इच्छुक व्यक्तिहरू ।