प्रकाश बज्राचार्य

सप्तरत्न धन

सप्तरत्न धन

97

पूर्ण ब्यक्ति हुनको लागि हुने सातवटा रत्न सप्तरत्न धनको जानकार दिइएको छ ।

सप्तरत्न धनको बारे जानकारी लिन चाहाने ब्यक्ति सबैलाई उपयोगी छ ।

मानव महा मानव

मानव महा मानव

90

बुद्ध जीवनीलाई उपन्यासको शैलीमा लेखिएको छ ।

बुद्ध जीवनीको उपन्ययसको रुपमा अध्ययन गर्न चाहानेहरलाइ ।

बुद्ध र बुद्धपछि

बुद्ध र बुद्धपछि

221

यस पुस्तकमा सिद्धार्थकाे जीवनी बुद्धकाे व्यक्तित्व र विचारधारा अनि इतिहासकाे बारेमा उल्लेख गरिएकाे छ ।

बुद्ध जीवनीकाे बारेमा अध्यन गर्न चाहने र बुद्ध पछिकाे समयमा के कस्ता घटनाहरू भएकाे थियाे भन्ने बारेमा अध्यन गर्न इच्छुक वर्गहरूकाे लागी

बाैद्ध दर्पण

बाैद्ध दर्पण

245

भगवान बुद्धकाे अमुल्य ज्ञानहरूलाइ संगालिएकाे यस ज्ञानबर्द्धकका कुराहरू धेरै उल्लेख गरिएकाे छ ।

बाैद्ध हाजिर जवाफ गर्नेहरूकाे लागी मात्र नभइ सबैकाे लागी उपयाेगी छ ।

झंगः लाइम्ह लाख

झंगः लाइम्ह लाख

23

अपण्ण जातक र वण्णुपथ जातकको उदाहरण् जुन अरुलाई नराम्रो गर्न खोज्दा आफू नै नराम्रो हुन्छ ।

जातकको विषयमा जानकारी लिन सकिन्छ ।

किसा गाैतमी

किसा गाैतमी

27

बुद्धकालिन समयमा घटेकाे घटनालाई बुद्धकाे उपदेश सहित प्रस्तुत गरिएकाे ।

सम्पूर्ण व्यक्तीहरु ।

जातक कथा

जातक कथा

123

यस पुस्तकमा २७ वटा जातकहरू समावेश गरिएकाे छ ।

बुध्दकाे पूर्वजन्मकाे विषयमा जान्न उत्सुक व्यक्तिहरूकाे लागि उपयाेगी ।