रत्न सुन्दर शाक्य

भिक्खुत्रयी

भिक्खुत्रयी

119

बाैद्ध साहित्यका प्रकाण्ड विद्वानहरू राहुल संस्कृत्यान, आनन्द काैशल्यान र जगदीश काश्यपकाे जीवनी प्रस्तुत ।

बाैद्ध विद्वानहरूकाे जीवनी अध्ययन गर्न इच्छुक वर्ग ।

बाबासाहेब डा. अम्बेडकर

बाबासाहेब डा. अम्बेडकर

50

अछुत तथा अपहेलित वर्गमा जन्मनु भएका डा. अम्बेडकरकाे संघर्षपूर्ण जीवनीकाे प्रेरणादायी प्रसंगहरू उल्लेख गरिएकाे छ । जस्ले कालन्तरमा भारतकाे संविधान लेख्नुका साथै भारतमा रहेका कराेडाैं अछुत वर्गलाइ अरू उच्च वर्गहरूसंग समान हैसियतताका साथ उठ्ने प्रेरणा दिइएका घटनाहरू उल्लेख गरिएकाे छ ।

डा. अम्बेडकरकाे जीवनीकाे अध्ययन गर्न चाहने

वसपोलपितं लुमंकेवलय् (लुमन्ति—मुना)

वसपोलपितं लुमंकेवलय् (लुमन्ति—मुना)

85

बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ ।

चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ । उहाहरूको संक्षिप्त जीवनी तथा योगदान स्मरणा, अध्ययन गर्न चाहनुहुने पाठक वर्गलाइ उपयोगी हुने ।

भिक्षु अश्वघाेष महास्थविर

भिक्षु अश्वघाेष महास्थविर

58

भिक्षु अश्वघाेषकाे जीवनी र बाैद्ध गतिविधिहरकाे बारेमा उल्लेख ।

भिक्षु अश्वघाेषकाे जीवनी जान्न इच्छुक वर्ग

स्वतन्त्रता सेनानी धर्मरत्न यमि

स्वतन्त्रता सेनानी धर्मरत्न यमि

37

धर्मरत्न यमि काे बाल्यकाल देखि जीवनकाे अन्तिम अवस्था सम्म गरेका विभिन्न धार्मिक, राजनैतिक र सामाजिक उल्लेख ।

धर्मरत्न यमिकाे जीवनी थाहा पाउन इच्छुक वर्ग ।