त्यागमय गृहस्थ जीवन

Tyagamaya Grihastha Jivan

Summary:

भगवान बुध्द महान भिक्षु संघ साथ कोशलमा चारिका गर्नु भएको समयमा एक ठाउँमा मुसुक्क हाँस्नु भएको अवस्थामा आयुष्मान आनन्दलाई “के हेतु के प्रत्यय हो, भगवान विना कारण हाँस्नु हुन्न ।” भनि भगवानसंग सोध्नु हुँदा भगवानले काश्यप तथागतको अग्र–उपस्थापक घटिकार भन्ने कुम्हाल र जोतिपाल ब्राह्मणको बारेमा देशना गर्नु भएको उपदेशलाई प्रस्तुत गरेको छ ।

Targeted Audience:

बोधिसत्त्वको पूर्वजन्ममा कल्याण मित्रको भुमिकाको बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

21

Price:

Edition:

Published Date:

Buddha Sambat

२५२२

Bikram Sambat

२०३५

Nepal Sambat

१०९८

Amo Domini (AD)

Languages:

Writer:

Editor:

Publication:

हीराबहादुर वज्राचार्य व परिवार

Distributor:

Donor: