दुदंगु जीवनया मू

Dudangu Jeevanya Moo

Summary:

बर्मा देशका प्रख्यात धर्मकथिक सयादो ञाणिस्सर ज्ञानेश्वर महास्थवीरले देशना गर्नुभएको उपदेशलाई पुस्तकको रुपमा प्रकाशित पुस्तकलाई भिक्षु ज्ञानपूर्णिक भन्तेव्दारा नेपालभाषामा अनुवादित गर्नु भएको थियो । यस पुस्तकमा दुर्लभ र अमूल्य मनुष्य जीवनलाई अर्थपूर्ण बनाउन, सजग र सतर्क भई सही तरीकाले सही दृष्टि सहित जीवनलाई सफल बनाउन धम्मपद पालि, धम्मपद अट्ठकथा, अङ्गुत्तर पालि, सुत्तनिपात पालि, सीलक्खन्धवग्ग पालि र जातक अट्ठकथाका उपदेशहरूलाई बिभिन्न शिर्षकमा उल्लेख गरी प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

अमूल्य मनुष्य जीवनलाई सार्थक बनाउनु चाहनेहरू ।

Total Pages:

81

Price:

Edition:

प्रथम

Published Date:

Buddha Sambat

२५३६

Bikram Sambat

२०४९

Nepal Sambat

१११२

Amo Domini (AD)

१९९२

Writer:

Editor:

Publication:

नानीहेरा तुलाधार सहित

Distributor:

Donor: