परियत्ति प्रवाह, अंक १

Pariyatti Pravahi

Summary:

नेपाल बौद्ध परियत्ति शिक्षा अन्तर्गत अनुसन्धान समितिले अनुसन्धनात्मक जर्नल प्रकाशन गरिएको हो । पहिलो अंकमा १८ वटा अनुसन्धात्मक लेखहरू समावेश गरिएका छन् । जसमध्ये १३ वटा लेखहरू नेपाली भाषामा र ५ वटा लेखहरू अंग्रेजी भाषामा लेखिएका छन् । जसमा नेपाल बौद्ध परियत्ति शिक्षा, पालि साहित्यको उत्पत्ति र विकास, अप्रमाद एक कल्याणकारी धर्म, सामाजिक महत्व बोकेका केही बुद्धशिक्षाहरू, मनुष्य जन्म प्राप्त हुनु दुर्लभ, जन्मेर जीवित रहनु पनि दुर्लभ आदि विषयहरू समेटिएका छन् ।

Targeted Audience:

बुद्धधर्ममा अनुसन्धानत्मक लेख अध्ययन र लेख्न चाहनेहरू ।

Total Pages:

60

Price:

200

Edition:

1st

Published Date:

Buddha Sambat

2565

Bikram Sambat

2078

Nepal Sambat

1141

Amo Domini (AD)

2021

Writer:

Translator:

Publication:

अनुसन्धान समिति, अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: