परियत्ति प्रवाह, अंक २
शील विशेषाङ्क
Summary:
नेपाल बौद्ध परियत्ति शिक्षा अन्तर्गत अनुसन्धान समितिले यस अनुसन्धनात्मक जर्नल प्रकाशन गरिएको हो । यस विशेषाङ्कमा शीलसँग सम्बन्धित १३ वटा अनुसन्धात्मक लेखहरू समावेश गरिएका छन् । जसमध्ये १० वटा लेखहरू नेपाली भाषामा र ३ वटा लेखहरू अंग्रेजी भाषामा लेखिएका छन् । जसमा बौद्ध दर्शनमा सील र सीलको आनिशंस, बुद्धलाई प्रशंसा गरिने कारणहरूमध्ये तीन प्रकारका शीलहरू, विशुद्धिमार्ग ग्रन्थमा शीलको रूपरेखा, शीलः लोकुत्तर प्रज्ञाको आधार, निर्वाणको आधार शील, शीलाचरण र गरिबी निवारण आदि विषयका लेखहरू समेटिएका छन् ।
Targeted Audience:
बुद्धधर्ममा शील सम्बन्धी अनुसन्धानत्मक लेख अध्ययन र लेख्न चाहनेहरू ।
Total Pages:
124
Price:
200
Edition:
1st
Published Date:
Buddha Sambat
2566
Bikram Sambat
2022
Nepal Sambat
1142
Amo Domini (AD)
2079
Writer:
Editor:
Translator:
Publication:
अनुसन्धान समिति,अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
