महामानव सम्यक् सम्बुद्ध

अद्वितीय व्यक्तिको अनुपम जीवनगाथा

Summary:

सिंगापुरका प्रशिद्ध भिक्षु सरद महास्थविरद्वारा लिखित दि ग्रेटेष्ट म्यान् हु इभर लिभ्द पुस्तकलाई नेपाली भाषामा भिक्षु निग्रोध महास्थविरद्वारा महामानव सम्यक् सम्बुद्ध अनुवाद गर्नुभएको हो । यस पुस्तकमा भगवान् बुद्ध कुनै ईश्वर वा देवता होइनन्, एक महान् गुरु, अहिंसाका महान् प्रवर्तक, सबैभन्दा बढी दुःख झेल्ने व्यक्तित्व, एक आध्यात्मिक अगुवा हुन् जसले मानव कल्याणको लागि महान् समर्पण गरे, मानवमध्ये अनुशासित व्यक्तित्व आदि विषयमा सचित्र २५ अध्यायमा व्याख्या गरिएको छ ।

Targeted Audience:

भगवान् बुद्धलाई विभिन्न अर्थमा चिन्न चाहनेहरू ।

Total Pages:

284

Price:

No custom field value found!

Edition:

1st

Published Date:

Buddha Sambat

2565

Bikram Sambat

2078

Nepal Sambat

1141

Amo Domini (AD)

2021

Languages:

Writer:

Editor:

Publication:

बाँला महर्जन, बैलाछेँ सपरिवार

Distributor:

Donor:

No custom field value found!