परियत्ति सद्धम्मपालक उपाधि (तह ७)

तृतीय तथा चतुर्थ पत्र

Summary:

यस पुस्तकमा परियत्ति सद्धम्मपालक उपाधिका तृतीय र चतुर्थ पत्रसँगै राखेर प्रस्तुत गरिएको छ ।तृतीयपत्रलाई तीन एकाइमा विभाजन गरिएकोमा — एकाइ एकमा अष्टाङ्गिक मार्ग (सम्मादिट्ठि, सम्मासंकप्पो, सम्मावाचा, सम्माकम्मन्तो, सम्माआजीवो, सम्मावायामो, सम्मासति र सम्मासमाधि) को व्याख्या, एकाइ दुइमा बहुजन हिताय बहुजन सुखाय (बुद्धकालीन जम्बुद्वीप परिचय भाग १ र २, महाबुद्ध र बुद्धधर्मको विशेषता) को वर्णन र एकाइ तीनमा नेपाली विहारको विशेषताहरू समावेश गरिएका छन् । त्यस्तै चतुर्थ पत्रलाई तीन एकाइमा विभाजन गरिएकोमा — एकाइ एकमा बौद्ध जगतका प्रसिद्ध व्यक्तित्वहरू (भिक्षु नारद महास्थविर, प्रो.जी.पी. मललशेखर, भदन्त ऊ शोभन महास्थविर, भिक्षु सोमदेच फ्रा. ञाणसंवर महास्थविर र भिक्षु निचिदात्सु फुजी) को जीवनी र योगदानलाई उजागर गरिएको छ । त्यस्तै एकाइ दुइमा दश संयोजनहरू (सक्कायदिट्ठि, विचिकिच्छा, सीलब्बतपरामास, कामराग, पटिघ, रूपराग, अरूपराग, मान, उद्धच्च र अविज्जा संयोजन) को व्याख्या गरिएको छ । त्यस्तै नै एकाइ तीनमा अजातशत्रु (नामाकरणदेखि धर्मसङ्गायनमा मद्दतसम्म) कार्यहरूलाई प्रकाश गरिएको छ ।

Targeted Audience:

बुद्ध धर्म अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

Total Pages:

253

Price:

150

Edition:

2nd

Published Date:

Buddha Sambat

2566

Bikram Sambat

2079

Nepal Sambat

1142

Amo Domini (AD)

2022

Languages:

Writer:

Translator:

Publisher:

Publication:

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: