परियत्ति सद्धम्मपालक उपाधि (तह ७)
प्रथम, द्वितीय र पञ्चम पत्र
Summary:
यस पुस्तकमा सद्धम्मपालक उपाधिको प्रथम, द्वितीय र पञ्चम पत्रका पाठ्यसामाग्रीहरू एकै ठाउँमा संग्रहित छन् । प्रथम पत्र अन्तर्गत नव परित्राण निश्रय (मंगल सुत्तको शब्दार्थ, भावार्थ र व्याख्यान), अनागारिका धर्मशीलाको जीवनी र योगदानहरूको व्याख्या र पालि भाषा अवतरण (सरसन्धि, व्यञ्जनसन्धि, निग्गहीतसन्धि र मिश्रित सन्धि) समावेश गरिएका छन् । त्यस्तै द्वितीय पत्र अन्तर्गत धम्मपद (सहस्सवग्गो, पापवग्गो र जरावग्गो) का छानिएका गाथाहरू पालि अर्थ सहित, बहुजन हिताय बहुजन सुखाय (वैशाख पूर्णिमा, जेठ पूर्णिमा, असार पूर्णिमा र पालि त्रिपिटक) व्याख्या र धम्मपदट्ठकथा (विडुडभ, कञ्जूस कोसिय महाजन, छत्तपाणी उपासक, विशाखा महाउपासिका, आनन्द स्थविर र महाकाश्यप स्थविरको कथा) उल्लेख गरिएका छन् । त्यस्तै नै पञ्चम पत्र अन्तर्गत चित्त काण्ड (परिचय, कामावचर चित्त, रूपावचर चित्त, अरूपावचर चित्त र लोकुत्तर चित्त) को व्याख्या, चैतसिक काण्ड (परिचय, अन्यसमान चैतसिक, अकुशल चैतसिक, शोभन चैतसिक, सम्प्रयोगनय र सङ्गहनय) वर्णन र बुद्धधर्म सम्बन्धी सामान्य ज्ञान (नेपाल सम्बन्धी प्रश्नोत्तर, पालि साहित्य सम्बन्धी प्रश्नोत्तर र मिश्रित प्रश्नोत्तर) संग्रह गरी प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
बुद्ध धर्म अध्ययन र अध्यापन गर्न चाहनेहरू ।
Total Pages:
513
Price:
300
Edition:
2nd
Published Date:
Buddha Sambat
2566
Bikram Sambat
2079
Nepal Sambat
1143
Amo Domini (AD)
2023
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
