परियत्ति सद्धम्म कोविद अन्तिम वर्ष (तह १०) चर्तुथ पत्र

बौद्ध ध्यान : सैद्धान्तिक र अभ्यास

Summary:

तीन भागमा विभाजित यस पुस्तकमा (१) बुद्धको मौलिक दर्शनको ज्ञान महासतिपट्ठान सूत्र (निदान कथा, बुद्धकालीन कथा, महासतिपट्ठानको अर्थ, अनुपश्यनाको स्वरुप र ध्यान अभ्यास) को विस्तृत अध्ययन र विश्लेषण गरिएको (२) विशुद्धि मग्गको सात विशुद्धिमध्ये प्रज्ञा निर्देशन अर्न्तगत शील विशुद्धि, चित्त विशुद्धि, दृष्टि विशुद्धि, कांक्षावितरण विशुद्धि, मार्गामार्ग ज्ञानदर्शन विशुद्धि, प्रतिपदा ज्ञानदर्शन विशुद्धि जस्ता प्रज्ञाको बारेमा र (३) बोधिपक्खिय धर्म (सतिपट्ठान, सम्मप्पधान, इद्धिपाद, इन्द्रिय, बल, बोज्झङ्ग, मग्गङ्ग सप्ततिंश) को बारेमा संग्रहित गरिएका छन् ।

Targeted Audience:

बौद्ध शिक्षाको अध्ययन गरि ध्यान भावना वृद्धि गर्न चाहनेहरूलाई ।

Total Pages:

169

Price:

200

Edition:

1st

Published Date:

Buddha Sambat

2568

Bikram Sambat

2081

Nepal Sambat

1144

Amo Domini (AD)

2024

Languages:

Writer:

Translator:

Publication:

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: