परियत्ति सद्धम्म कोविद प्रथम वर्ष (तह ८, प्रथम पत्र)
Summary:
यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । प्रथम खण्ड अन्तर्गत लेखक पोलवत्ते बुद्धदत्त महानायक स्थविरद्वारा सिंहलीभाषामा लिखित भिक्षु शीलभद्रद्वारा नेपाल भाषामा अनुवादित भिक्षु नारदद्वारा नेपाली भाषामा अनुवादित पालिभाषावतरण (कम्मधारय, दिगु, तप्पुरिस, द्वन्द, बहुब्बीहि, अव्ययीभाव र मिश्रक समास) आदि उल्लेख गरिएका, दोस्रो खण्डमा भिक्षु धर्मगुप्त महास्थविरद्वारा नेपालीमा अनुवादित धम्मपद अट्ठकथा (चक्खुपालत्थेरवत्थु, मट्ठकुण्डलीवत्थु र तिस्सत्थेरवत्थु) समेटिएका र तेस्रो खण्डमा मूल लेखक भिक्षु वासेट्ठाभिवंश महास्थविरद्वारा लिखित भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाल भाषामा अनुदित र विद्यालक्ष्मी शाक्यद्वारा नेपाली भाषामा अनुदित नयाँ परित्राण निश्रय (रतनसुत्त र मेत्तसुत्तको शब्दार्थ, भावार्थ, व्याख्यान) आदि उल्लेख गरिएका छन् ।
Targeted Audience:
Total Pages:
337
Price:
300
Edition:
1st
Published Date:
Buddha Sambat
2565
Bikram Sambat
2078
Nepal Sambat
1141
Amo Domini (AD)
2021
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
