बुद्धकालीन बौद्ध व्यक्तित्वहरू
परियत्ति सद्धम्म कोविद प्रथम वर्ष (तह ८) चतुर्थ पत्र
बुद्धकालीन बौद्ध व्यक्तित्वहरू
Summary:
यस पुस्तकलाई चार एकाइमा विभाजन गरिएको छ । डा. भिक्षु अमृतानन्द महास्थविरद्वारा रचना गर्नुभएका बुद्धकालीन अग्रणी महिला (बुद्धमाता) महाप्रजापति गौतमी, बुद्धकालीन अग्रश्राविकाहरू (खेमा स्थविरा र उत्पलवर्णा), बुद्धकालीन ब्राह्मणहरू (अस्सलायन माणव, कसिभारद्वाज, कूटदन्त ब्राह्मण) र बुद्धकालीन विशिष्ट महिलाहरू (अम्बपाली, नकुलमाता, चूलसुभद्रा र खुज्जुतरा) को जीवनीलाई क्रमशः एकाइ एकदेखि चारसम्म वर्गीकरण गरी प्रस्तुत गरिएको छ ।
Targeted Audience:
Total Pages:
253
Price:
200
Edition:
1st
Published Date:
Buddha Sambat
2568
Bikram Sambat
2081
Nepal Sambat
1145
Amo Domini (AD)
2024
Languages:
Writer:
Editor:
Translator:
Publication:
धम्म डिजिटल
Distributor:
Donor:
