पालि संवाद तथा अनुवाद सहयोगी

Aids to Pali Conversation and Translation

Summary:

श्रीलंकाका अग्गमहापण्डित अम्बलन्गोड पोलवत्ते बुद्धदत्त महाथेरद्वारा रचित Aids to Pali Conversation and Translation पुस्तकलाई पालि जागरण संघले पालि संवाद तथा अनुवाद सहयोगी पुस्तक नेपाली भाषामा अनुवाद तथा सम्पादन गरिएको हो । यसलाई शब्द समूह, पालि संवाद र पालि अनुवाद गरी तीन भागमा विभाजन गरिएको छ । पहिलो भागमा ३६ वटा शब्द समूहहरू तथा अनेक क्रियापदहरू, दोस्रो भागमा १५ वटा पालि संवादहरू र तेस्रो भागमा २५ वटा रोचक कथाहरू, ५ वटा पुराना विश्वविद्यालय तथा ६ वटा पत्र लेखन रहेका छन् । त्यस्तै यसमा पालि–नेपाली शब्दार्थ तथा अंग्रेजी, पालि र नेपाली शब्दार्थ रहेका छन् ।

Targeted Audience:

पालिभाषा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

Total Pages:

273

Price:

200

Edition:

1st

Published Date:

Buddha Sambat

2569

Bikram Sambat

2082

Nepal Sambat

1146

Amo Domini (AD)

2026

Publication:

धम्म डिजिटल

Distributor:

Donor:

अनागारिका नन्दावती