पूजा-विधि
Pooja Bidhi
Summary:
मूल हिन्दी भाषाको पुस्तकलाई भिक्षु महाप्रज्ञाले नेपाल भाषामा अनुवाद भएको यस पुस्तकमा बुद्ध वन्दना, धर्म वन्दना, सङ्घ वन्दना, विशेष वन्दनाऽ त्रिचैत्य वन्दनाऽ दशस्तूप वन्दनाऽ पुष्प पूजा र अनित्य भावना आदि पूजाको पालि शब्दहरूको अर्थ सहित प्रस्तुत गरेको छ ।
Targeted Audience:
बुद्ध, धर्म, सङ्घ वन्दना तथा विविध पूजाहरूको बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
34
Price:
दुई आना
Edition:
पहिलो
Published Date:
Buddha Sambat
२४८५
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
महाबोधि सभा, सारनाथ (बनारस)
Distributor:
Donor:
