महासयम सूत्र

Summary:

कपिलवस्तुको महावनमा भगवान् बुद्ध सहित उहाँका ५०० जना अर्हत भिक्षु सङ्घ विहार गरिरहनु भएको अवस्थामा बुद्धको प्रभाव र भिक्षुहरूको अनुशासन देखेर भगवान् र भिक्षुसङ्गलाई वन्दना गर्न, दर्शन गर्न र उपदेश सुन्नका लागि दश हजार लोकधातुका देवी-देवताहरू, यक्ष, गन्धर्व, नाग र असुरहरू आउनु भएको "महान् जमघट" को अवस्थाका बारेमा वर्णन गरिएको पालि सूत्रको अर्थ सहित उल्लेख गरिएको छ।

Targeted Audience:

महासयम सूत्रको पालि र अर्थसहित अध्ययन गर्न चाहनेहरू

Total Pages:

64

Price:

Edition:

प्रथम

Published Date:

Buddha Sambat

२५१५

Bikram Sambat

२०२८

Nepal Sambat

१०९२

Amo Domini (AD)

१९७२

Writer:

Editor:

Publication:

उपासक उपासिकापि श्री शाक्यसिंह विहार

Distributor:

Donor: