विश्व धर्म प्रचार देशना (प्रथम भाग)

Vishwo Dharma Prachar Deshana (Pratham Bhaga)

Summary:

बर्माका प्रसिध्द पूज्य महासी सयादोबाट भगवान् बुध्दले देशना गर्नु भएको विपश्यना ध्यान अभ्यास र आचरणका बारेमा विश्वधर्म प्रचारका लागि युरोपमा विपश्यना ध्यान अभ्यासका सिलसिलामा दिनु भएको देशनालाइ बर्मी र अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकलाई पूज्य ज्ञानपूर्णिक भन्तेबाट नेपालभाषामा अनुवाद गर्नु भएको यस पुस्तकमा बुध्दको पवित्र धर्म, बुध्दोपदेश, स्मृति प्रस्थान धर्म अन्तरगत: सम्प्रजन्य चार अभिवृध्दि, चार धातुको भावना, चित्तानुपश्यना स्मृति प्रस्थान, धर्मानुपश्यना स्मृतिप्रस्थान, स्कन्ध भावना, आयतन भावना, बोध्यङ्ग भावना, चतुःसत्य भावना, स्मृति प्रस्थान भावना फल साथै सुख शान्तिको उपदेशहरूका बारेमा उल्लेख गरिएका छन्।

Targeted Audience:

भगवान् बुध्दको उपदेश र स्मृति प्रस्थान ध्यानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

106

Price:

Edition:

Published Date:

Buddha Sambat

२५२५

Bikram Sambat

२०३८

Nepal Sambat

११०१

Amo Domini (AD)

१९८१

Writer:

Editor:

Publication:

धर्मकीर्ति बौध्द अध्ययन गोष्ठी

Distributor:

Donor: