अजात शत्रु

Ajat Shatru

Summary:

मूल पालि त्रिपिटक र पालि बाङ्गमयमा आधारित बुद्धकालीन राजनैतिक सामाजिक र धार्मिक इतिबृत्तकाे एक दृष्ट अंशमा आधारित मगध राजा बिम्बिसारका राज्यकालमा देवदत्तको कुसंगत र कुसल्लाहबाट राजकुमार अजात शत्रुले आफ्ना पितालाई सत्ताच्यूत मात्र नगरी हत्या समेत गरेर आखिरमा पापको प्रायश्चित गर्दै राजा अजात शत्रुले भगवान् बुद्धको शरण लिएको, पृथकजन मध्ये बुद्ध प्रति श्रद्धावान् राजा अजात शत्रुले बुद्धको परिनिर्वाणपछि गरेको संघायन इतिहास नै अविस्मरणीय रहेकाे र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारे उल्लेख गरीएका छन् ।

Targeted Audience:

अजात शत्रुको जीवनी र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

Total Pages:

89

Price:

धर्मदान ।

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५५

Bikram Sambat

२०६८

Nepal Sambat

११३१

Amo Domini (AD)

२०११

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!