अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

anguttaranikaya 1 bhag

Summary:

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ, त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे प्रथम भागमा एकवटा (रूप, शब्द, गन्ध, रस, स्पर्श, कामच्छन्द, थिनमिद्ध आदि), दुईवटा (दाेष, ध्यान, भावना, सुख, धर्म, आदि) र तीनवटा (शरीर वचन र मन, लाेभ द्वेष माेह आदि) अङ्गहरूसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

Total Pages:

328

Price:

धर्मदान

Edition:

Published Date:

Buddha Sambat

२५५७

Bikram Sambat

२०७०

Nepal Sambat

११३३

Amo Domini (AD)

१९१३

Languages:

Writer:

Editor:

Publication:

Distributor:

Donor: