अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग
anguttaranikaya 4 bhag
Summary:
त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे चाैथाे भागमा आठवटा र नाैवटा समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
Total Pages:
296
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५५
Bikram Sambat
२०६८
Nepal Sambat
११३२
Amo Domini (AD)
२०११
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
