दश पारमिता

dasha paramita

Summary:

सुमेध तापसले दीपंकर बुद्धकाे पालामा बुद्ध हुनकाे लागि गरेकाे प्रणिधानदेखि बुद्धत्व ज्ञान प्राप्त गर्ने समयसम्म बाेधिसत्वकाे रूपमा पूर्ण गर्नुभएका दशवटा पारमिता धर्मका बारेमा, बाेधिसत्त्वकाे पूर्वजन्मका बारेकाे जातक कथाहरू समेत समावेश गरी पारमी, पारमिता धर्मकाे लक्षण, पारमिताकाे किसिम, पारमिता सम्पादन गर्ने उपाय र समय, बाेधिसत्त्वहरूकाे छ अज्झास सहित दश पारमिताकाे अर्थका साथै पारमिताकाे कथात्मक व्याख्या पनि प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

बाेधिसत्त्वले पूर्ण गरेका दशपारमिताका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

Total Pages:

289

Price:

धर्मदान

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४७

Bikram Sambat

२०६०

Nepal Sambat

११२३

Amo Domini (AD)

२००४

Languages:

Writer:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!