अंगुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

Anguttaranikaya

पुस्तककाे मुख्य बिषयः  बाैद्ध ग्रन्थ त्रिपिटक अन्तर्गत पाँचवटा निकाय अन्तर्गतकाे अङ्गुत्तर निकाय अन्तर्गत एक देखि एघार अङ्ग भएका उपदेशहरु मध्ये एक देखि तीन सम्मकाे मानव जीवनकाे बिभिन्न पक्षलाई संगालेर विभिन्न राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि लिएर विशद वर्णन गरिएका छन् । 

लक्षित वर्गः मूल पालि त्रिपिटक अध्ययन गर्न इच्छुक व्यक्तिहरू

Summary:

बाैद्ध ग्रन्थ त्रिपिटक अन्तर्गत पाँचवटा निकाय अन्तर्गतकाे अङ्गुत्तर निकाय अन्तर्गत एक देखि एघार अङ्ग भएका उपदेशहरु मध्ये एक देखि तीन सम्मकाे मानव जीवनकाे बिभिन्न पक्षलाई संगालेर विभिन्न राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा चिन्तन मनन सुपरिणाम दुष्परिणाम फाइदा बेफाइदा आदि लिएर विशद वर्णन गरिएका छन् ।

Targeted Audience:

मूल पालि त्रिपिटक अध्ययन गर्न इच्छुक व्यक्तिहरू

Total Pages:

No custom field value found!

Price:

धर्मदान

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५७

Bikram Sambat

२०७०

Nepal Sambat

११३३

Amo Domini (AD)

No custom field value found!

Languages:

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!