असल शिक्षा भाग-२
Asal Shikshya Bhag 2
Summary:
बुद्धकालीन उपदेश र घट्नाहरूलाई समय सान्दर्भिक व्यवहारिक विभिन्न शिर्षक जस्तै गृहस्थी जीवन सफल हुने धर्म मार्ग, मानिसकाे महत्व बढ्ने दुइवटा गुण धर्म, उन्नतिकाे बाटाे कुन हाे ?, बुद्धमार्गी कसरी मूर्ति पूजक बने, अज्ञानी भिक्षु बाेध भयाे, आफ्नाे मालिक आफै हाे आदि बिभिन्न २३वटा लेखहरूलाई प्रस्तुत गरिएकाे छ ।
Targeted Audience:
बुद्धकाे उपदेशलाई व्यवहारिक रूपमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
100
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५४
Bikram Sambat
२०६७
Nepal Sambat
११३१
Amo Domini (AD)
२०१०
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
