बाबासाहेब डा. अम्बेडकर

babasaheb-dr-ambedkar

पुस्तको मुख्य विषयः अछुत तथा अपहेलित वर्गमा जन्मनु भएका डा. अम्बेडकरकाे संघर्षपूर्ण जीवनीकाे प्रेरणादायी प्रसंगहरू उल्लेख गरिएकाे छ । जस्ले कालन्तरमा भारतकाे संविधान लेख्नुका साथै भारतमा रहेका कराेडाैं अछुत वर्गलाइ अरू उच्च वर्गहरूसंग समान हैसियतताका साथ उठ्ने प्रेरणा दिइएका घटनाहरू उल्लेख गरिएकाे छ ।

लक्षित वर्गः डा. अम्बेडकरकाे जीवनीकाे अध्ययन गर्न चाहने 

Summary:

अछुत तथा अपहेलित वर्गमा जन्मनु भएका डा. अम्बेडकरकाे संघर्षपूर्ण जीवनीकाे प्रेरणादायी प्रसंगहरू उल्लेख गरिएकाे छ । जस्ले कालन्तरमा भारतकाे संविधान लेख्नुका साथै भारतमा रहेका कराेडाैं अछुत वर्गलाइ अरू उच्च वर्गहरूसंग समान हैसियतताका साथ उठ्ने प्रेरणा दिइएका घटनाहरू उल्लेख गरिएकाे छ ।

Targeted Audience:

डा. अम्बेडकरकाे जीवनीकाे अध्ययन गर्न चाहने

Total Pages:

50

Price:

Edition:

Published Date:

Buddha Sambat

२५३६

Bikram Sambat

२०४९

Nepal Sambat

१११२

Amo Domini (AD)

१९९२

Languages:

Editor:

Translator:

Publication:

Distributor:

Donor: