पुस्तककाे मुख्य विषयः चित्रद्धारा बुद्धकाे जीवनीलाइ बुझाउने काेशिस गरिएकाे छ। सिद्धार्थले गृहत्याग गरी राजगृहमा प्रथमपल्ट भिक्षाटन देखि लिएर बुद्धगयामा बुद्धत्व ज्ञान प्राप्तसम्मकाे घटनालाइ समेटिएकाे पाइन्छ ।
लक्षित वर्गः बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि