बाैध्द जगतमा स्वास्थ्य सेवा baudha jagatama swasthyko sewa भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 78 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५५२ बिक्रम संवत:२०६५ नेपाल संवत:११२९ इस्वी संवत:२००८ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मूख्य विषयः बाैध्द जगतमा स्वास्थ्य सम्बन्धि कस्ताे दृष्टिकाेण रहेकाे छ भन्ने विषयमा उल्लेख गरीएकाे छ । लक्षित पाठकवर्गः चिकित्सकहरूकाे लागि अति उपयाेगी ।