बुद्धकालीन महिलाहरु (भाग-१)

Buddhakalin Mahilaharu (bhag-1)

Summary:

पालिबाङ्गमयमा दुई ठाउँमा उपासिकाहरूका नामहरू संग्रहित भएकाेमा अङ्गुत्तरनिकायकाे एतद्‌अग्रका दश उपासिकाहरू सुजाता उपासिका, विशाखा महाउपासिका, खुज्जुत्तरा उपासिका, श्यामवती महारानी, उत्तरानन्दमाता, सुप्पवासा उपासिका, सुप्पिया उपासिका, कात्यायनी उपासिका, नकुलमाता गृहपत्नी र कुररघरकी काली बारेमा मूलसूत्रहरू, सूत्रहरूका संग्रहमा र अरू त्यस पात्र सम्बन्धी अर्थकथाहरूमा भेट्टिएका कारणहरूलाई समेत एकत्रितपारी परिचयकाे रूपमा उल्लेख गरिएका छन् ।

Targeted Audience:

भगवान् बुद्धकाे समयमा एकद्अग्र प्राप्त उपासिकाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

554

Price:

रु. ८।-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५१७

Bikram Sambat

No custom field value found!

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!