पुस्तकको मुख्य विषयः बुद्धको विचारधाराका साथै लेखकको आफ्नो ब्याबाहरिक विचारधारा उल्लेख गरि राखेको छ ।
संक्षिप्त विषय सूचीका वारेः पालि त्रिपिटको सुत्त पिटकको ब्यवहारिक ज्ञानलाई आधार लिई लेखकको आप्फनो धारणा समाबेस गरि ११ वटा विषयमा चर्चा गरि राखेको छ ।
लक्षित पाठकहरुः शिक्षण संस्था, बुद्धको ब्यावहारिक ज्ञानको अध्ययन गर्न चाहाना राख्नेहरुलाई ।