बुद्धकाे शिक्षात्मक उपदेश Buddhako Shikshyatmak Upadesh भाषा: नेपाली लेखक: डा. भिक्षु वलपाेल राहुल सम्पादक: विजय लक्ष्मी शाक्य अनुवादक: विजय लक्ष्मी शाक्य पृष्ठ: 125 प्रकाशित मिती: बुद्ध संवत:२५४३ बिक्रम संवत:२०५६ इस्वी संवत:१९९९ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः भुत र भविष्यकाे विषयमा चिन्तन मुक्त भइ वर्तमान जीवनमा कसरी सुख शान्तिमय जीवन बिताउन सकिन्छ भन्ने विषयमा वर्णन गरिएकाे छ । लक्षित पाठकवर्गः चतुरार्य सत्य, अनात्मा आदि बुद्धकाे शिक्षामा जिज्ञासा भएका व्यक्तिहरूकाे लागी उपयाेगी ।