धर्म मरेको छैन
Dharma mareko chhain
Summary:
सेवा नै धर्म हाे र यसले नै कर्म बलियाे बनाउछ, पापभन्दा धर्मकाे शक्त्ति बलियाे छ, जीवन राम्ररी बिताउन धर्म नभई हुँदैन, शान्तिकाे लागि धर्म नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि बुद्धकालीन घटनाहरू र अहिलेका घटनाहरू राखी धर्म मरेकाे छैन भन्ने प्रमाण प्रस्तुत गरेकाे छ । धर्म चिरस्थायी गर्न पूजा पाठसँगै सेवाभाव पनि नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि घटनात्मक कथाहरूलाई बिबिध शिर्षकहरू जस्तैः “धर्म गरी कर्म बलियाे भएकाे कुरा”, “नाम मन पर्दैन”, “रातदिन धर्म बृद्धि हुने काम”, “लाज भए धर्म मरेकाे छैन” आदी समावेश गरिएका छन् । यसकाे साथै लेखक भिक्षु अश्वघाेष महास्थविरले संघाराम बिहारकाे बारेमा र त्यस विहारकाे पहिलाे १०जना कुलपुत्रहरूका बारे र आफ्नाे अन्तिम इच्छाका बारेमा पनि उल्लेख गरिएका छन् ।
Targeted Audience:
धर्मकाे विषयका साथै संघाराम विहारका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहानेहरू ।
Total Pages:
98
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५६
Bikram Sambat
२०६९
Nepal Sambat
११३३
Amo Domini (AD)
२०१२
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
