धर्म मसीनि

Dharma Masini

पुस्तककाे मुख्य बिषयः धर्म भनेकाे मनुष्यकाे गुण हाे, चिन्ह हाे, शान्तिकाे लागि धर्म अति आवश्यक छ भन्ने कुरालाई बुद्धकाे समय र अहिलेकाे समयकाे घटनाहरुलाई समेतेर, धर्मलाई चिरस्थायी गर्नका लागि पूजा पाठका साथै सेवाभावना पनि अति अवश्यक भन्ने बुझाउनका लागि बिभिन्न घटनाहरुलाई समेतिए, सुख दुःख भनेकाे आ-आफ्नाे कर्मबाट हुन्छ भन्ने कुरा उल्लेख गरिएकाे छ । 

लक्षित वर्गः धर्म बुझेर सत्कर्म तिर लाग्न चाहनेहरु ।

Summary:

धर्म भनेकाे मनुष्यकाे गुण हाे, चिन्ह हाे, शान्तिकाे लागि धर्म अति आवश्यक छ भन्ने कुरालाई बुद्धकाे समय र अहिलेकाे समयकाे घटनाहरुलाई समेतेर, धर्मलाई चिरस्थायी गर्नका लागि पूजा पाठका साथै सेवाभावना पनि अति अवश्यक भन्ने बुझाउनका लागि बिभिन्न घटनाहरुलाई समेतिए, सुख दुःख भनेकाे आ-आफ्नाे कर्मबाट हुन्छ भन्ने कुरा उल्लेख गरिएकाे छ ।

Targeted Audience:

धर्म बुझेर सत्कर्म तिर लाग्न चाहनेहरु ।

Total Pages:

64

Price:

Edition:

Published Date:

Buddha Sambat

२५२७

Bikram Sambat

२०४०

Nepal Sambat

११०३

Amo Domini (AD)

१९८३

Editor:

Translator:

Publication:

Distributor:

Donor: