धात्थेंगु बुद्ध वन्दना
Dhathengu Buddha Bandhana
Summary:
ध्यानगुरु कल्याण मित्र सत्य नारायण गोयन्काद्वारा लिखित "सहि बुद्ध बन्दना" पुस्तकलाई अनुवादीत गरिएको यस पुस्तकमा बुद्धकालीन समयमा नै भगवान बुद्धको अनुपस्थितिमा बुद्धको सम्झनामा आनन्द बोधिको रुपमा बोधिवृक्षको स्थापना गरि आदरगौरब पूर्वक बोधिवृक्षको मुनि बसि बुद्ध गुण सम्झने अनि ध्यान भावना गर्ने प्रचलन रहिआएको र बुद्धको महापरिनिर्वाण पछि पनि बुद्धको अस्थि धातु तथा बुद्धद्वारा प्रयोग गरिएका सामानहरू राखी बनाएका चैत्यहरूलाई बुद्धको प्रतिकको रुपमा आदर गर्ने गरिएको पाइन्छ । तथापि भगवान् बुद्धले पटक पटक वास्तविक बुद्ध वन्दना भनेको दृढ संकल्पित भई मन एकाग्रता गरि चित्त शुद्धिको मार्गमा हिँड्नु नै हो भनि भन्नु भएको प्रसंगहरू लाई उल्लिखत गरेको छ । साथै बिरती अनागारिकाकाे सक्षिप्त जीवनी पनि उल्लेख गरिएकाे छ ।
Targeted Audience:
सहि बुद्ध वन्दनाका बारेमा जान्न चाहनेहरू ।
Total Pages:
32
Price:
यथा श्रद्धा
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
No custom field value found!
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
