धर्मरत्न शाक्य

धात्थेंगु बुद्ध वन्दना

धात्थेंगु बुद्ध वन्दना

ध्यानगुरु कल्याण मित्र सत्य नारायण गोयन्काद्वारा लिखित "सहि बुद्ध बन्दना" पुस्तकलाई अनुवादीत गरिएको यस पुस्तकमा बुद्धकालीन समयमा नै भगवान बुद्धको अनुपस्थितिमा बुद्धको सम्झनामा आनन्द बोधिको रुपमा बोधिवृक्षको स्थापना गरि आदरगौरब पूर्वक बोधिवृक्षको मुनि बसि बुद्ध गुण सम्झने अनि ध्यान भावना गर्ने प्रचलन रहिआएको र बुद्धको महापरिनिर्वाण पछि पनि बुद्धको अस्थि धातु तथा बुद्धद्वारा प्रयोग गरिएका सामानहरू राखी बनाएका चैत्यहरूलाई बुद्धको प्रतिकको रुपमा आदर गर्ने गरिएको पाइन्छ । तथापि भगवान् बुद्धले पटक पटक वास्तविक बुद्ध वन्दना भनेको दृढ संकल्पित भई मन एकाग्रता गरि चित्त शुद्धिको मार्गमा हिँड्नु नै हो भनि भन्नु भएको प्रसंगहरू लाई उल्लिखत गरेको छ । साथै बिरती अनागारिकाकाे

सहि बुद्ध वन्दनाका बारेमा जान्न चाहनेहरू ।

गृही विनय

गृही विनय

108

मुख्य गरी गृह सुखको लागि भगवान बुद्धले देशना गर्नु भएको उपदेशको संग्रह हो ।

गृही विनयको बारे जानकारी लिन चाहानेहरुलाई उपयोगिता छन् ।

वेस्सनतर जातक

वेस्सनतर जातक

132

पालि सहित्यमा रहेको जातक कथा मध्ये दान कथाको रुपमा वेसन्तर जातकलाई मुख्य रुपमा लिन सकिनेछ ।

दानको महत्व बुझ्न चाहानेहरलाई ।

देवधम्म जातक

देवधम्म जातक

28

हिरि ओतप्प नभएको थेरै बस्तु संग्रह गरी श्रमण धर्म पालन नगरेको भिक्षुको कथा छन् ।

देवधम्म जातकको जानकारी लिन ।

छछक्क सूत्र

छछक्क सूत्र

18

भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् ।

भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।

सुत्तनिपात पारायणा वर्ग सहित बाबरी ब्राम्हणया संक्षिप्त जीवनी

सुत्तनिपात पारायणा वर्ग सहित बाबरी ब्राम्हणया संक्षिप्त जीवनी

73

बाबरी ब्राम्हणकाे पुर्वकथा र वर्तमान कथामा आधारित भाेगसम्पति, त्याग र भवसम्पति प्राप्तिकाे विषयमा उल्लेख गरिएकाे छ ।

बुद्ध शासनकाे इतिहास

बुद्ध शासनकाे इतिहास

122

बुद्ध महापरिनिर्वाण पछि सम्पन्न पहिलाे संगायनाकाे समयदेखि अशाेक महाराजाले बुद्धशासनमा दिएकाे याेगदान सम्मकाे विषयवस्तु उल्लेख

बुद्ध शिक्षाकाे इतिहास जान्न इच्छुकहरू

उदान

उदान

161

बुद्धले कुनै कारण वा घटनालाइ जाेडेर दिएकाे धर्म उपदेश अथवा अचानक निस्ककाे वाक्यहरू सकंलन

बुद्धकाे शिक्षा अध्ययनमा कार्य भएकाहरू