ध्यानसम्बन्धी प्रेरक ३ अन्तर्वार्ता

Dhayana sambandi perak

पुस्तककाे मुख्य बिषयः  ध्यान अभ्यास गर्न, अभ्यास विधि थाहा पाउन, ध्यान सम्बन्धी उपदेश प्रवचन, निर्देशन विधि सुन्न, पुस्तक लेख सामग्री अध्ययन गर्ने, ध्यान भावनाकाे अभ्यास भएका व्यक्तिहरुकाे अनुभव सुन्ने र छलफल गर्ने कार्यबाट ध्यान गर्न प्रेरणा लिन सकिने कुरालाई ध्यानमा राखी ध्यानसम्बन्धी ३ प्रेरक व्यक्तित्त्व (१) श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविर, (२) अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंकमूलमा २०६३ मा बर्माका विज्जाेत सयादाेकाे ध्यान शिविर सम्बन्धि अन्तर्वार्ता र (३) नेपालप्रति सद्भाव राखेर नेपालीहरु विशेषतः स्कूले विद्यार्थीहरुलाई सहयाेग गर्दै आउनु भएका जापानी मित्र तेस्न्युकि ‌ओहासीकाे ध्यान अभ्यासकाे बारेका अन्तर्वार्ताहरु समावेश गरीएका छन् ।

लक्षित वर्गः ध्यान भावना गर्न ध्यान साधकहरु ।

Summary:

ध्यान अभ्यास गर्न, अभ्यास विधि थाहा पाउन, ध्यान सम्बन्धी उपदेश प्रवचन, निर्देशन विधि सुन्न, पुस्तक लेख सामग्री अध्ययन गर्ने, ध्यान भावनाकाे अभ्यास भएका व्यक्तिहरुकाे अनुभव सुन्ने र छलफल गर्ने कार्यबाट ध्यान गर्न प्रेरणा लिन सकिने कुरालाई ध्यानमा राखी ध्यानसम्बन्धी ३ प्रेरक व्यक्तित्त्व (१) श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविर, (२) अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंकमूलमा २०६३ मा बर्माका विज्जाेत सयादाेकाे ध्यान शिविर सम्बन्धि अन्तर्वार्ता र (३) नेपालप्रति सद्भाव राखेर नेपालीहरु विशेषतः स्कूले विद्यार्थीहरुलाई सहयाेग गर्दै आउनु भएका जापानी मित्र तेस्न्युकि ‌ओहासीकाे ध्यान अभ्यासकाे बारेका अन्तर्वार्ताहरु समावेश गरीएका छन् ।

Targeted Audience:

ध्यान भावना गर्न ध्यान साधकहरु ।

Total Pages:

33

Price:

२०

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

२०७०

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Writer:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!