जीवनमा सद्धर्मकाे भूमिका Jiwanma saddharmako bhumika

324
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५५७
  • बिक्रम संवत:२०७०
  • नेपाल संवत:११३३

पुस्तककाे मुख्य बिषयः तर्क र बैज्ञानिकताकाे आधारमा जीव र जगतकाे निर्माण, बुद्धाेक्तिकाे आधारमा जीव र जगतकाे निर्माण, मानव जीवन के हाे?, कर्म, बन्धन र बन्धन मुक्ति आदी बिभिन्न शिर्षकमा बुद्धका उपदेशहरुलाई समेटिएका छन् । 

लक्षित वर्गः सद्धर्मका लागि बुद्ध शिक्षाकाे भूमिकाका बारेमा अध्ययन गर्न चाहनेहरु ।