कर्म Karma

55
धर्मदान ( Hard Copy )
  • बिक्रम संवत:२०३८

पुस्तकको मुख्य बिषयः कर्म भनेको के कति प्रकारको कर्म छ । कस्तोलाई कुसल, कस्तोलाई अकुसल र यसको फल र कर्मले कति सम्म काम गर्छ  भन्ने बारे बिस्तृत रुपमा लेखिराखेको छ । 

लक्षित वर्गः कर्मको बिषयमा जानकारी लिन इच्छुक सबैलाई ।