कर्म व उकिया विपाक चूलकम्मविभङ्ग सूत्र व कर्म व मनुष्यया लिधंसाय् ब्वलंगु
Karma wa ukiya wipak chulakammawibhang sutra wa karma wa manushyaya lidhansay bwalangu
Summary:
संसारमा भएका प्राणीहरू मध्ये सर्वाेत्तम प्राणी मानिस भएता पनि उनीहरू समान छैन । यस्ताे हुनुकाे मुख्य कारण आ-आफ्नाे कर्म र विपाक हाे भनि भगवान् बुद्धले ताेदेय्य पुत्र शुभ माणवकलाई देशना गर्नु भएकाे चुलकम्म विभङ्ग सूत्र लाई पूज्य भद्दन्त ज्ञानपुर्णिक महास्थविरकाे कर्म व मनुष्य पुस्तकलाई आधार लिई पद्यकाे रुपमा प्रस्तुत गरिएकाे छ । कर्म र विपाकलाई स्पष्ट पार्नकाे लागि चुन्दसुकरिया, काेकव्याधा, कलाबु राजा, मघ माणवक, आमालाई अपमान गरेकाेले नर्कमा गएकाे, पुण्णिका दासी, अज्ञान शत्रु, प्रज्ञावान खरायाे आदिकाे उदाहरण सहित प्रस्तुत गरिएकाे छ ।
Targeted Audience:
कर्म र विपाककाे विषयमा अध्ययन गर्न चाहानेहरू ।
Total Pages:
41
Price:
रु. ८
Edition:
Published Date:
Buddha Sambat
२५३८
Bikram Sambat
२०५१
Nepal Sambat
१११४
Amo Domini (AD)
१९९४
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: