माँ बौ लुमन Ma Bau Lumana भाषा: नेपाल भाषा लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 33 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५१९ प्रकाशक: भिक्षु अश्वघोष पुस्तकको मुख्य विषयः लेखकले आफ्नो आमा बुबाको गुणलाई स्मरण गरी माधवी गुरुमाको आमा बुबाको गुणलाई स्मरण गरी लेखिएको कविता उल्लेख छ । लक्षित वर्गः आमा बुबाको गुणलाई स्मरण गर्न चाहानेहरुलाई ।