महान ऋद्धिमती उत्पलवर्ण स्थविरा

Mahana ridhimati utpalavarna sthavira

पुस्तककाे मुख्य बिषयः उत्पलवर्णा स्थविराकाे बिभिन्न अवस्थाकाे जीवनी घटना, एक नारीकाे वास्तविक चरित्र, उसकाे समस्या, इच्छा र आकांक्षा, उसप्रतिकाे सामाजिक कुदृष्टि, बिशेष गरी धम्मपद अर्थकथा, थेरी गाथा पालि अर्थकथा, उपदान पालि अर्थकथा र जातकीय केही घटनाहरु समावेश गरिएकाे छ । 

लक्षित वर्गः उत्पलवर्णा स्थविराका बाेरमा अध्ययन गर्न चाहनेहरु ।

Summary:

उत्पलवर्णा स्थविराकाे बिभिन्न अवस्थाकाे जीवनी घटना, एक नारीकाे वास्तविक चरित्र, उसकाे समस्या, इच्छा र आकांक्षा, उसप्रतिकाे सामाजिक कुदृष्टि, बिशेष गरी धम्मपद अर्थकथा, थेरी गाथा पालि अर्थकथा, उपदान पालि अर्थकथा र जातकीय केही घटनाहरु समावेश गरिएकाे छ ।

Targeted Audience:

उत्पलवर्णा स्थविराका बाेरमा अध्ययन गर्न चाहनेहरु ।

Total Pages:

70

Price:

Edition:

निगूगु

Published Date:

Buddha Sambat

२५३७

Bikram Sambat

२०५०

Nepal Sambat

१११३

Amo Domini (AD)

Writer:

Translator:

Publication:

Distributor:

Donor: