प्रजापति गौतमी Prajapati Gautami भाषा: नेपाल भाषा लेखक: भिक्षु अमृतानन्द संस्करण: द्वितीय पृष्ठ: 69 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५२३ नेपाल संवत:१०९९ प्रकाशक: मंत्री, धर्मोदय सभा, सारनाथ, बनारस । पुस्तकको मुख्य विषयः कपिलबस्तुका महारानी, प्रथम भिक्षुणी प्रजापति गौतमीको जीवनी छ । लक्षित वर्गः प्रजापति गौतमीको जीवनीको बारे जानकारी लिन चाहानेहरुको लागि उपयोगि छ ।