महास्मृतिप्रस्थान Mahasmirtiparsthana

62
७५पैसा ( Hard Copy )
  • बुद्ध संवत:२५१५
  • बिक्रम संवत:२०२८

पुस्तकको मुख्य विषयः दुःखबाट मुक्त हुने एउटा मात्र बाटो अभ्याश भनेको नै महा स्मृतिप्रस्थान ध्यान भावनाको अभ्यास नै हो । कायानुपस्सना, वेदनानुपसना, चित्तानुपस्सना, धम्मानुपस्सना विस्तृत ब्याख्या रहेको छ । 

लक्षित वर्गः सतिपट्ठान सुत्र अध्ययन गरी अभ्यास गर्न इच्छुकहरू ।