महिन्द थेर तथा संघमित्ता थेरी Mahindra Thera Tatha Sanghamitta भाषा: नेपाली लेखक: आचार्य भिक्षु अमृतानन्द महास्थविर पृष्ठ: 61 मुल्य: ५ ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५३३ बिक्रम संवत:२०४६ नेपाल संवत:१११० इस्वी संवत:१९९० प्रकाशक: आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ पुस्तककाे मुख्य विषयः सम्राट अशाेक छाेरा महिन्द थेर र छाेरी संघमित्ता थेरी श्रीलंकामा बुद्धशिक्षालाइ प्रचार प्रसार गरी याेगदान दिएकाे विषयमा उल्लेख लक्षित वर्गः श्रीलंकमा बुद्धधर्मकाे प्रवेश र विकाशमा अभिरूची राख्ने र अनुसन्धान गर्नेहरू