मानिसलाइ असल बनाउने बुद्ध शिक्षा Manishalai Asala Banaune Buddha Sichya भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 115 प्रकाशित मिती: बुद्ध संवत:२५४९ बिक्रम संवत:२०६२ नेपाल संवत:११२५ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः शिक्षा हासिल गरेर व्यक्ति विद्धान हाेइन असल तथा नैतिकवान बन्नुपर्छ भन्ने विषयमा उल्लेख गरिएकाे छ। लक्षित वर्गः चरित्र तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागी उपयाेगी छ।