पुस्तककाे मुख्य विषयः बुद्धशिक्षा बारे भिक्षु नागसेन र राजा मिलिन्दकाे वार्तालाप अर्न्तगत याे खण्डमा बुद्धकाे ऋद्धिबल, अभिद्यावर्ग आदि विभिन्न वर्गमा विभाजन गरी बुद्धशिक्षा उल्लेख भएकाे
लक्षित वर्गः बुद्धशिक्षा रूचिराख्ननेहरू मिलिन्द प्रश्न ग्रन्थमा अनुसनधान गर्नेहरू