नारी प्रति बुद्धका देन Nari prati Buddhako den

द्वितीय
57
५० ( Hard Copy )
  • बुद्ध संवत:२५५०
  • बिक्रम संवत:२०६३
  • नेपाल संवत:११२६
  • इस्वी संवत:२००६

पुस्तककाे मुख्य बिषयः  बुद्धकालीन समयका नारीहरु, उनीहरुकाे समाज निर्माणमा भूमिकाका साथै भगवान बुद्धकाे नारीहरु प्रतिकाे ब्यवहारका बारेमा उल्लेख गरिएका छन् । यसमा संघ-नायिका (महाप्रजापति गाैतमी), पुत्र-वियाेगिनी (कृशा गाैतमी), कठाेर-भाषी (सुजाता), दासी-स्त्री (खुज्जुत्तरा), स्वबन्धु-त्यक्ता (पटाचारा) र ईर्ष्यालु-गणिका (सिरिमा) समावेश गरिएका छन् । 

लक्षित वर्गः बुद्धकालिन नारीहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *