नेपालय् स्थविरवाद, गुकथं वःगु खः Nepale Sthavirvada Gukatha Wagu kha भाषा: नेपाल भाषा लेखक: लाकाैत बैकुण्ठप्रसाद पृष्ठ: 103 मुल्य: ३० ( Hard Copy ) प्रकाशित मिती: बिक्रम संवत:२०४२ प्रकाशक: मालती लाकाैत पुस्तककाे मुख्य विषयः नेपालमा स्थविरवाद बुद्धधर्म भित्र्याउनकाे लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने भिक्षुहरू, भिक्षुणीहरू र उपासक, उपासीकाहरूकाे याेगदान तथा इतिहासकाे बारे लक्षित वर्गः नेपालमा बुद्धधर्मकाे इतिहास जान्न चाहने सबै ।