नेपालमा थेरवादबुद्धधर्मको भविष्य Nepalma Theravada Buddhadharmako Bhawishya भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 85 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५५१ बिक्रम संवत:२०६४ नेपाल संवत:११२७ इस्वी संवत:२००७ प्रकाशक: भिक्षु अश्वघाेष पुस्तकको मुख्य विषयः बिभिन्न निकायमध्ये नेपालमा अहिले प्रचलित निकाय मध्ये थेरवादमा अहिले भईरहेको गतिबिधिलाई हेरि लेखकले थेरबादको बिषय बारे उल्लेख छ । लक्षित वर्गः थेरवादको विषयमा जानकारी लिन चाहने ब्यक्तिहरुलाई ।