निमि जातक

Nimi Jatak

Summary:

सुत्तपितक अन्तर्गतको खुद्दक निकायको पन्धौं ग्रन्थ जातकमा समाबेश भएको ४५० वटा जातक मध्येको एक जातकका बारेमा उल्लेख गरेको छ । मानिसले आफ्नो जीवनमा गरेको पाप कर्मको फल दुर्गतिमा कसरी भोग्नु पर्छ साथै कुशल कर्मको फल स्वरुप सुगतिमा कसरी भोग्न पाइन्छ भनी वर्णन गरिएकोछ ।

Targeted Audience:

कर्म र कर्मफलको बारे जान्न इच्छुकहरू ।

Total Pages:

45

Price:

रु. १/-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५१८

Bikram Sambat

२०३१

Nepal Sambat

१०९५

Amo Domini (AD)

No custom field value found!

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!