परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), प्रथम पत्र

pariyatti 8 vol 1

Summary:

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित न्हूगु परित्राण निश्रय र यसकाे नेपाली अनुवाद विद्या शाक्यले गर्नुभएकाे हाे । यस अन्तर्गत रत्न सूत्र र मैत्री सूत्रको निदान, पालि र विस्तृत अर्थ उल्लेख गरिएकाे छ । दाेस्रो खण्डमा भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित महाप्रजापति गौतमी स्थविरा पुस्तक अन्तर्गत महाप्रजापति गौतमीको गृहस्थजीवन र प्रवज्या याचना एवं प्रवज्या लाभ देखि अर्हत्व प्राप्ति सम्मको दौरान जीवनमा घटेका मुख्य मुख्य घटनाहरु विस्तृत रुपमा समावेस गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु शीलभद्र महास्थविरद्वारा अनुदित पालि भाषा अवतरण, भिक्षु नारदद्वारा नेपाली भाषामा अनुदित समास र त्यसकाे सात प्रकारका वर्गीकरणलाई प्रस्तुत गरिएक छ ।

Targeted Audience:

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८) का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहरू।

Total Pages:

142

Price:

Edition:

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

Writer:

Translator:

Publisher:

Publication:

Distributor:

Donor: