परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), तृतीय पत्र
pariyatti 8 vol 3
Summary:
यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु शाेभनद्वारा नेपाली भाषामा अनुदित मिलिन्द प्रश्न पुस्तककाे लक्षण-प्रश्न महावर्ग देखि मेण्डक-प्रश्नकाे संसर्ग वर्ग सम्म नागसेन भन्ते र मिलिन्द राजाबीच भएका प्रश्न उत्तर समावेश गरिएको छ । दाेस्रो खण्डमा लेडी सयादोद्वारा लिखित कम्मट्ठान दीपनीको भिक्षु बुद्धघोष महास्थविरद्वारा नेपाली भाषामा अनुदित पुस्तकबाट पाँच प्रकारका दुर्लभ धर्महरुको र पञ्चस्कन्धबारे ब्याख्या समावेश गरिएकाे छ । तेस्रो खण्डमा धर्मरत्न शाक्यद्वारा अनुदित विमानवत्थु पुस्तकबाट इत्थिविमानको पीठवर्ग, चित्तवर्ग र पारिच्छतवर्ग समावेस गरिएका छन् ।
Targeted Audience:
परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
206
Price:
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: